सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलमा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्