नेपाल प्रहरीका १६९ असईको सईमा बढुवा सिफारिस [सूचीसहित]


 


काठमाडौं । नेपाल प्रहरीका १६९ जना प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ । बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् ।

बढुवा सुचिको पहिलो नम्बरमा अवरेन कुमार राय छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्