नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस [सूचीसहित]


 


काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका सईलाई बरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्