राष्ट्रपति पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार