यस्ताे रह्याे भाेजपुरका गाउँपालिकाकाे नाम


 


काठमाडाैं, पुस २३

स्थानीय निकायकाे पुर्नसंरचनामा भाेजपुर २ नगरपालिका र ७ वटा गाउँपालिकामा रहने टुंगाे लागेकाे छ । स्थानीय निकाय पुर्नसंरचना अायाेगले सरकारलार्इ बुझाएकाे प्रतिवेदन अनुसार भाेजपुरकाे याे संख्या टुंगाे लागेकाे हाे ।

जस अन्तर्गत अहिले भएका दुर्इ नगरपालिका भाेजपुर र षडानन्द कायमै छ भने अन्य बाँकी गाविसलार्इ मिलाएर ७ गाउँपालिका बनेका हुन् ।

अब गाविस वडामा विभाजित हुने भएका छन् भने गाउँपालिकाकाे नयाँ नाम कायम भएकाे छ जस अनुसार भाेजपुरमा यस्ताे नामकाे अन्तिम टुंगाे लागेकाे हाे ।

नगरपालिका

१. भाेजपुर नगरपालिका (भाेजपुर टक्सार क्षेत्र)

२. षडानन्द नगरपालिका (दिंला क्षेत्र)

गाउँपालिका

१.साल्पा सिलिछाे गाउँपालिका

२. अरूण गाउँपालिका

३. ट्याम्के मैयुङ गाउँपालिका

४. रामप्रसाद रार्इ गाउँपालिका

५. पाैवादुम्मा गाउँपालिका

६. हतुवागढी गाउँपालिका

७.अामचाेक गाउँपालिका

कुन जिल्लामा कति गाउँ र नगरपालिका ?

प्रकाशित मिति: २३ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्