२११ जवानलाई प्रहरी सहायक हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]


 


काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ सूची :

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्