अाज पनि बढ्याे सुनकाे भाउ


 


काठमाडाैं, पुस २२

साताकाे अन्तिम दिन अाज पनि पहेलाे धातु सुनकाे भाउ बढेकाे छ । हिजाे भन्दा अाज दुर्इ सय रूपैयाँले सुनकाे भाउ बढेकाे हाे । अाज प्रतिताेला सुन ५३ हजार सात सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे सुन प्रतिताेला सुनकाे मूल्य ५३ हजार पाँच सय रूपैयाँ थियाे । चाँदीकाे मूल्य भने यथायत रहेकाे छ । अाज चाँदी ७ सय ८० रूपैयामा काराेबार भइरहेकाे छ ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्