अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस २२ गते शुक्रबार। इश्वी सन् २०१७ जनवरी ६ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– अष्टमी, ८:५८ बजेदेखि नवमी ३०:५२ बजेउप्रान्त दशमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । सोचेको भन्दा आम्दानी धेरै हुनेछ । पुरानो समस्याले सताउने हुँदा मन खिन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानै प्रयासले काममा ठुलो सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक मानसम्मान मिल्नेछ । सानै प्रयासले पनि काममा ठुलो सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ रहनेछ । विवाद बढ्ने योग रहेको हुँदा बोल्दा विचार पुर्याउनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विदेश भ्रमणको प्रयास सफल हुन सक्छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्नेछ । यात्राको अवसर मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत गरे अनुसार काममा सफलता मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । सोचे भन्दा धेरै खर्च बढ्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सहयोगीहरूले काममा साथ दिनेछन । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी काममा सफलता मिल्नेछ । सामाजिक र धार्मिक काममा सफलता मिल्नेछ । स्वास्थ्यमा केहि समस्या देखिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आकस्मिक आम्दानी बढ्नेछ भने मन प्रसन्न रहनेछ । कामका अवसरहरु देखिनेछन । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा देरैजनको सहयोग मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । बोलीको कारणले विवाद बढ्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) टाढाका साथीभाइसँग सम्बन्ध बढ्नेछ । सफलताको लागि मेहनत गर्नुपर्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ भने खर्च पनि बढ्नेछ ।

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्