मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाडौँ, चैत ३० । मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।

हिजो (बिहीबार) स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने गरी सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।

आज पनि बैठक बिहान १० बजे हुँदै पुन: समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्