गण्डकीको मुख्य न्यायधिवक्तामा अधिकारी नियुक्त


 


पोखरा, चैत २९ । गण्डकीको मुख्यन्यायाधिबक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ।

मुख्यमन्त्री खगराज अधिकारीले अधिकारीलाई मुख्य न्यायाधिबक्तामा नियुक्त ग रेका हुन् ।

उनले २०५० देखि ०५४ सम्म काठमाडौंमा र त्यसपछि लमजुङमा बसेर कानुन व्यवसाय गर्दै आएका छन् । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याविनेट बेठकले नियुक्त गरको हो ।

आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्