एकैपटक नेपाल प्रहरीका ३४८ असईको सरुवा, को कहाँ पुगे?


 


काठमाडौं । नेपाल प्रहरीका ३४८ जना प्रहरी सहायक निरीक्षक (असई)हरुको सरुवा भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको आइतबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

हेर्नुहोस् सरुवा सूची :

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्