इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने कांग्रेसको निर्णय


 


काठमाडौँ, चैत २२ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

कांग्रेसको आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ ९क० मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्