सहकारी ठगी प्रकरणमा प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्दैन : गृहमन्त्री लामिछाने


 


काठमाडौं, चैत २० । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ३नो नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडेर पत्रिकाले छाप्नेबित्तिकै दोषी ठहर नहुने बताए । उनले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताए ।

प्रकाशित मिति: २० चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्