सुदूरपश्चिम मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति


 


काठमाडौं, चैत १९ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा ९एकीकृत समाजवादी० लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ ।

सोमबार गठबन्धन दलको बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्