बझाङमा बुढालाई उम्मेदवार बनाउने माओवादीको निर्णय
काठमाडौँ, चैत १८ । नेकपा माओवादी केन्द्रले बझाङ प्रदेश १(१) मा जनकराज बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार