कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, चैत १८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्