कतिमा खरिद-बिक्री हुँदैछ आज विदेशी पैसा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ७५ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा र बिक्रीदर ८ रूपैयाँ ८५ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८ रूपैयाँ ५० पैसा रहेको छ ।
कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ४३३ रूपैयाँ १ पैसा रहेको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार