सुनको मूल्य घट्यो, कति छ तोलाको ?


 


काठमाडौैं, चैेत ५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्