अाजकाे राशिफल


 


अाज मित वि.सं. २०७३ साल पुस १५ गते शुक्रबार। इश्वी सन् २०१६ डिसेम्बर ३० तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– प्रतिपदा, १३:३४ बजेउप्रान्त द्वितीया। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका अधुरा काम सुधारु हुनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमाइलो यतारको योग रहेको छ । धेरैले तपाइको मेहनतको तारिफ गर्नेछन । महत्वपूर्ण काम सफल हुन सक्छ । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारको साथले काम गर्ने जोश, जाँगर र हौसला बढ्नेछ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा विशेष लाभ हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापारमा सामान्य फाइदाको योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक र परोपकारी काममा समय बित्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुराना समस्याको समाधान हुनेछ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । पारिवारिक जमघटमा समय बित्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा बिभिन्न सहयोगहरु मिल्नेछ भने मन खुसि हुनेछ । आयआर्जन पनि राम्रै हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाईसंग रमाइलोमा समय बित्नेछ । रमाइलो यात्राको समेत अवसर प्राप्त हुनेछ । प्रयास गर्दा मौकाको फाइदा लिन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मेहनतले अरूको हातमा गइसकेको अवसर फिर्ता दिलाउन सक्छ । परिवारसंग रमाइलोमा समय बित्नेछ । लेनदेनमा केहि समस्या आइपर्नेछ ।

प्रकाशित मिति: १५ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्