स्थायी समिति बैठकमा जनार्दन शर्माको ‘नोट अफ डिसेन्ट’


 


काठमाडौं, फागुन १६ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको निर्णयमा उपमहासचिव जनादर्न शर्माले लिखित असहमति राखेका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकले गरेको नेताहरुको कार्यविभाजनप्रति उनले असन्तुष्टि जनाउँदै लिखित असहमति राखेका हुन् । उक्त बैठकले जनप्रतिनिधि रहेका नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाएको थियो ।

उनले उक्त नीति आफूलगायतका नेताहरुमा मात्रै लागू भएको भन्द्यै असहमति राखेका हुन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्