नामिबियाविरुद्ध नेपाल टस हार्यो, फिल्डको निम्तो


 


काठमाडौं, फागुन १५ । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ ।

नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् भने नेपाललाई फिल्ड गर्ने निम्तो दिएका छन् ।

नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ(११ मा छन् ।

नेपालको टोली

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी

नामिबियाको टोली

मलान क्रुगर, माइकल भान लिंगेन, जेपी कोट्जे, जान फ्रिलिंक, जेजे स्मिट, जान निकोल लोफ्ट इटन, जेन ग्रीन, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ज, पिटर ब्लिगनट, टांगेनी लुन्गामेनी

प्रकाशित मिति: १५ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्