राजेन्द्र महतोले लोसपा छाडे, नयाँ अभियान घोषणा


 


काठमाडौं, फागुन १४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परिज्याग गरेका छन् ।

लोपपामा असन्तुष्ट रहेका महतोले पार्टी परित्याग गर्दै बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । छिरिङ आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने व्यक्ति हुन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने दाबी गर्दै उनले आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।

प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्