प्रतिनिधिसभामा प्रतिपक्षी दलको अवरोध, बैठक स्थगित


 


काठमाडौँ, फागुन ११ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोध बैठक स्थगित भएको छ ।

विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकमा अवरोध भएपछि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्