सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, फागुन ८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

सोमबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्