महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ


 


काठमाडौं, फागुन ७ । महिलाको अश्लिल भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरी बल (एपिएफ) का डिएसपी तुलसिंह केसी पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूले शनिबार राति हलचोकस्थित न्यू इभान पोइन्ट रेष्टुरेन्टमा महिलाको भिडिओ खिचेको आरोपमा डिएसपी केसीलाई पक्राउ गरे हो ।

उनले भिडिओ खिचेको भन्दै उजुरी परेपछि प्रहरीले उनलााई पक्राउ गरेको हो । पोखरास्थित नम्बर ४ बाहिनीमा कार्यरत उनी बिदामा थिए ।

प्रकाशित मिति: ७ फाल्गुन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्