एमालेको सचिवालय बैठक बस्दै


 


काठमाडौं, फागुन ३। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा समसायिक राजनीति र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा।भिष्म अधिकारीले जानकारी दिए ।

एमाले यही फागुन १० गतेदेखि १३ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्