सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, फागुन ३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

हिजाे (बुधबार) प्रतिताेला एक लाख १६ हजार पाँच सय रूपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य आज पनि मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्