न्याय सेवा आयोगले माग्यो ठूलो संख्यामा न्यायाधीस (सूचनासहित)


 


काठमाडौं, माघ २६ । न्याय सेवा आयोगले ठूलो संख्यामा न्यायाधीसका लागि आवेदन खुल्ला गरेको छ ।

आयोगले शुक्रबार सूचना जारी गर्दै ४३ जना जिल्ला न्यायाधीसका लागि विज्ञापन खुलाएको हो ।

आयोगले जिल्ला न्यायाधीशको आन्तरिक खुल्ला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट ध्यायाधीस छनोट गरिने जानकारी दिएको छ ।

सूचना अनुसार योग्यता पुगेका उम्मेदवारहरुले आजको ३० दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्