संविधानमाथि छेडखानी गर्नु राम्रो होइन : नेता कोइराला


 


चितवन, माघ १७ । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ ।

आजमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको समेत बताए । ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन,’ उनले भने ।

उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए । अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको समेत बताए ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्