रास्वपाले बोलायो संसदीय दलको बैठक


 


काठमाडौं, माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय दलको बैठक बोलाएको छ ।

रास्वपाले संसदीय दलको बैठक १९ माघ बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।

यही माघ २२ गते बस्ने संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दालगायतका विषयमा धारणा बनाउन दलको बैठक बोलाइएको बताइएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्