धन्यवाद दिदै मोदीले भने- नेपालसँगको मित्रताको कदर गछौँ


 


काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई धन्यवाद दिएका छन् ।

भारतको गणतन्त्र दिवसको अवसरमा नेपालले दिएको शुभकामनामा मोदीले धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल एक्स मार्फत ट्विट गर्दै धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा मोदीले लेखेका छन् : धन्यवाद @PM_nepal_ तपाईको गणतन्त्र दिवसको शुभकामनाको लागि। भारतले नेपालसँग लामो समयदेखिको मित्रताको कदर गछौँ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्