बाटो छेउमै भेटियो भरूवा बन्दुक


 


लमजुङ, माघ १४ । दुधपोखरी गाउँपालिका–२ भाले खोलास्थित बाटो छेउबाट एक थान भरूवा बन्दुक शनिबार
साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्