शहीद दिवसमा सार्वजनिक बिदा छ कि छैन ?


 


काठमाडौं, माघ १४ । सरकारले यस वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

सरकारले यही माघ १६ गते पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारीका अनुसार शहीद दिवस देशभरि मनाइने तर सार्वजनिक विदा हुनेछैन सबै सरकारी कार्यालय खुल्नेछन् ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्