५ सय ४७ इन्सपेक्टरकाे सरूवा (काे कहाँ पुगे ?)


 


काठमाडाैं, पुस ९

नेपाल प्रहरीका ५ सय ४७ जना इन्सपेक्टरहरूकाे सरूवा भएकाे छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार यति धेरै संख्यामा इन्सपेक्टरहरूकाे सरूवा गरेकाे हाे । उपेन्द्रकान्त अर्याल प्रहरी प्रमुख भएपछिएकाे याे सरूवा सबैभन्दा धेरै संख्या हाे ।

काे कहाँ पुगे ? यहाँ क्लिक गरेर हेर्नुहाेस्

 

प्रकाशित मिति: ९ पुस २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्