बानेश्वरमा गुडिरहेकाे बस सडकमा भासियो (तस्बिरसहित)


 


काठमाडौं, माघ १२ । काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस सडकमा भासिएको छ ।

रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सर्भिस लेनतर्फको सडकमा भासिएको हो ।

बसको टाएर सडकमै दबिएपछि ट्राफिक प्रहरीको समन्वयमा बस निकाल्ने प्रयास सुरु भएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्