कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, माघ १२ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

सुन आज पनि प्रतितोला एक लाख १८ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्