राष्ट्रिय सभा निर्वाचनमा बालेनले गरेनन् मतदान


 


काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै रहको बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए ।

कार्य व्यस्तताको कारण मतदान गर्न नजानु भएको भन्ने बुझिएको र जाने कुरो पनि नभएको उनले बताए ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्