यू-१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने


 


काठमाडौं, माघ १० । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउ लक्षमा छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्ने छ।

पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले यसअघि अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्