सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


 


काठमाडौं, माघ १० । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ ।

केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर रहँदै प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्