परीक्षाफल प्रकाशित


 


काठमाडौँ, पुस ८

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

परीक्षाफल www.turesult.com,educationsansar.com मा हर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्