संघीय संसद अधिवेशन बोलाउन सरकारको सिफारिस


 


काठमाडौं, माघ ९ । सरकारले यही माघ २२ मा संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रिपति समक्ष रिफारि गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

संसदको वर्षे अधिवेशन गत १६ कात्तिकमा अन्त्य गरिएको थियो ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्