सामुदायिक वन भित्रबाट एयरगन बरामद


 


धनगढी, माघ ९ । कैलालीको भजनी नगरपालिका–२ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्रबाट सानो
एयरगन (नपट्कीने) हतियार प्रहरीले बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले आइतबार राति प्रहरीले बेवारिसे अवस्थामा यएरगत फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्