कतिमा हुँदैछ आज सुनको कारोबार ?


 


काठमाडौं, माघ ९ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ ।

तीनदेखि स्थिर रहेकाे सुनको मूल्य आज (मंगलरबार) पनि प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्