काठमाडौंका मेयर बालेनले गरे चीनलाई लक्षित गरी व्यंग्य


 


काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले चीनलाई लक्षित गरी व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मेयर बालेनले कविताद्वारा चीनलाई लक्षित गरी व्यंग्य गरेका हुन् ।

उनले ट्वीटरमा लेखेकाे कविता जस्ताकाे त्यस्तै

तिम्रो लागी सधै रित्तै बस्न मनछ,
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मनछ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउछु ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्