काठमाडौं महानगरको नगरसभा सुरु


 


काठमाडौं, पुस २९ । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ ।

महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो नगरसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको हो । महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ ।

२५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्