थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, चार जनाको मृत्यु


 


काठमाडौँ, पुस २८ । थानकोट–चित्लाङ सडक खण्डमाकार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् ।

दुर्घटनामा ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले जनानकारी दिए ।

यसबारे थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्