काठमाडौं महानगरको नगरसभा अन्तिम समयमा स्थगित


 


काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाको नगरसभामा अन्तिम समयमा स्थगित भएको छ ।

काठमाडौं महानगरपालिका(८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए । तर उनले नगरसभा स्थगित हुनुको कारढा थाहा नभएको बताए ।

उनका अनुसार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको मुछिएको घटनालाई लिएर नगरसभामा विरोध हुने भएपछि महानगरपालिकाले नगरसभा नै स्थगित गरिएको हो ।

कर्मचारी निलम्बन गरेको कार्यपालिका सदस्यहरू महानगर नेतृत्वप्रति रुष्ट छन्। त्यसैले आजको नगरसभा बैठक स्थगित गरेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्