मधेशमा जनमतका महासेठकाे पनि छुट्टै उम्मेदवारी


 


जनकपुरधाम, पुस २३ । सत्ता गठबन्धनको जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार उम्मेदवार भएपनि जनमतका रामशंकर महासेठले पनि मनोनयन दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी ९जसपा०बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्