सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता


 


धनगढी, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेले अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी, अन्यतर्फ कन्चनपुरका ईश्वरीप्रसाद खरेल र महिलातर्फ कैलालीकी सावित्रा घिमिरलाई उम्मेदवार बनाएका छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्