विमानस्थलबाट एक किलो सुनसहित विदेशी महिला पक्राउ


 


काठमाडौँ, पुस २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक विदेशी महिला पक्राउ परेकी छन् ।

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित शनिबार राति पक्राउ गरिउको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएकी थिइन् । उनीमाथि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्